Global Nepali Online Radio Himali Sworharu at http://www.nepaliradio.org हिमाली स्वरहरुको १०५औ श्रृंखला सुनौ
न्यूयोर्क शहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको साप्ताहिक श्रृंखलामा स्वागत छ.
आजको कार्यक्रममा समाबेश सामग्री यस प्रकार छ
बिश्व परिबेश,नेपाल,र नेपाली समुदायको खबरहरुको सार संछेप "सेरो फेरो"
सरोज अर्यालको प्रस्तुति एउटा कुरामा आधिकार्की रिन्कुबस्तोला संगको कुराकानी सुन्नु हुने छ
सूचना र जानकारी हुने छ हाटबजारमा
सृजनाका स्वरहरू मा पत्रकार एब साहित्यकार बासु रिमाल यात्रीको सम्झना र समर्पण सुन्नुहुने छ
साथमा हुने छ सुमधुर संगीत जस्तो की,
साउने खोला उर्लेर आउदा
माया नमार
सोध्न मन लाग्छ
Have a Happy Listening!
Himali Sworharu Team
New York
http://www.nepaliradio.org
Please visit http://www.nepaliradio.org to listen our complete Online Radio Programs..
हिमाली स्वरहरुको १०३औ श्रृंखला तयार भएको छ .आजको श्रृंखलामा
बिस्व परिबेश,नेपाल र नेपाली समुदायका समाचारहरुको सार संछेप सेरो फेरो
नेपालमा हालै प्रस्तुत गरिएको बजेट्को बिषयमा सरोज अर्यालले क्यालिफोर्निया बिस्व बिद्यालयमा अर्थशास्त्रमा बिद्या बारिधि गरी रहेका बिस्व पौडेलसंग कुरा गरेर तयार पारेको “एउटा कुरा “
सृजनाका स्वरहरुमा सानु घिमिरे र राम कुमार श्रेस्ठको कबिता सुन्ने छौ
साथमा सुने छ सुमधुर नेपाली संगीत…
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
Global Nepali Online Radio Himali Swarharu.Please listen http://www.nepaliradio.org हिमाली स्वरहरुको १०२औ श्रृंखलामा स्वागत छ .
आजको कार्यक्रममा:~
बिश्व परिबेशका समाचारहरुको सार संछेप "सेरो फेरो"
सरोज अर्यालको प्रस्तुति "एउटा कुरा"
आदिकबि भानुभक्त आचार्यको सम्झना
नेपाली रामायण
समुधुर नेपाली संगीत
सृजनाका स्वरहरू...
आफ्नो रुचिको गीत संगीत सुन्न र आफ्नो कबिता गीतहरु पठाउन ईमेल प्रयोग गर्नुहोस nepaliradio@gmail.com आफ्नो रचना जुनसुकै समयमा सिधै रेकॉर्ड गर्न फ़ोन गर्नुहोस 206 457 1999
कार्यक्रम मन परे साथी भिलाई लिंक पठाउनुहोस…गुनासो भए हामीलाई सल्लाह सुझाब दिनुहोस
तपाई जहा हुनु भए पनि हिमाली स्वरहरूले तपाईलाई नेपाली मन र नेपाली पनसंग नजिक ल्याउने प्रयास गर्छ आवाज मार्फ़त
--
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
First Global Nepali Online Radio From New York City,Himali Swarharu celebrating 100 weeks of Podcasting!We Thank You all for the listening.
visit http://www.nepaliradio.org for detail of our program.
write us an email at nepaliradio@gmail.com Send us your voice/podcast o share with Nepali Community.
This weeks episode is about us..Listen and enjoy!
Nepali Online Radio Team,
New York City,
http://www.nepaliradio.org
नमस्ते !
हिमाली स्वरहरु अब देखी आफ्नै वेब घरमा सरेको छ।तपाईंको साथ र सहभागीताको लागि धेरै धेरै धन्यवाद!नयाँ वेब घरको ठेगाना यसप्रकार छ www.nepaliradionyc.com
नयाँ घरमा तपाईं अझै राम्ररी र सफा सँग हिमाली स्वरहरु सुन्न सक्नु हुन्छ।
आफ्नो सुझाब दिन नबिर्सनुनी है!
तपाईले देखाउनु भएको माया र प्रोत्साहन को हामी आभारी छौ।जुलाई १० अर्थात असार २६ गते देखी सुरु भएको यो आवाज को यात्रा निरन्तर अगाडि बढाउन सकौ!यो न्यूयोर्कबाट तयार भएको अनलाइन् रेडियो कायक्रम हो!तपाइ जुन शहरमा हुनु भएपनि यो कार्यक्रममा सहभागी बन्न सक्नु हुन्छ्!आफ्नो बिचार,अनुभब्,लेख्,रचना,सामुदायिक गतिबिधी हामीलाई ईमेल मार्फत पठाउन सक्नु हुन्छ!कार्यक्रमको बारेमा साथीभाईलाई सुनाउनुहोस्। हरेक हप्ता मंगलवार हिमालि स्वर को नयाँ भाग तयार हुन्छ।यो कार्यक्रम सुन्न कुनै प्राबिधिक कठिनाई पर्यो भने हामीलाई जानकारी दिनुहोस्। कार्यक्रमको बारेमा थप कुरा बुज्न तपाईं मलाई फोन अथवा ईमेल पनि लेख्न सक्नुहुन्छ!
कार्यक्रम सुन्नु भएकोमा धन्यबाद
सहदेब पौडेल
न्यूयोर्क फोन न.३४७ २४८ ९४२६,
For Voice Message:206-495-1775
email:nepaliradio@gmail.com
"Himali Swarharu" is Nepali Online Radio program created by Sahadev Poudel and developed by the listener like you!
Himali Swar-haru From NYC<>To YOU.Himali Swar-haru puts forth the voice of Nepali to the world From NYC<>To YOU.
Himali Swar-haru is the weekly radio Magazine with Nepali News, views, Public participation, Community events and beautiful Nepali songs.
Himali Swarharu is infotainment program.
Himali Swarharu is the Voice of the Voiceless people from Nepali Community around the USA
Himali Swarharu will bring your Voice and it will share to the world.
Himali Swarharu is a Community radio program it always needs your support and participation! Unity for the Community!!
Himali Swarharu is audio source for information about Nepal and Nepali. It is an effort to create the common voice of all Nepali and bring your voice to the world. So please listen and speak!
Every Tuesday new episode of the Himali Swarharu will be uploaded. You can listen to the program anytime, anywhere.
Every Tuesday new episode uploaded to the computer, listener could listen the new episode for one week.
Program will carry the weekly news info from around the world.
Program will discuss the hot issue regarding Nepal and Nepali around the world.
It will bring the community events, info, social activities and your voice from all over the USA.
Program will have space for the local info and public service announcement.
Please listen, share and support “Himali Swarharu".
Thank You!