Player_logo Podcasts Community Create a Podcast
The 108th Episode of Himali Sworharu..Please listen
Clean
August 21, 2009 02:43 PM PDT

हिमाली स्वरहरुको १०८औ श्रृंखला सुन्नुहोस !
आजको कार्यक्रममा समाबेश सामाग्रीहरु यसप्रकार छन.
आजको श्रृंखलामा बिश्व,नेपाल र नेपाली परिबेशका खबरहरुको सार संछेप प्रस्तुत गर्ने छौ सेरो फेरोमा.
सरोज अर्यालको प्रस्तुति एउटा कुरामा गत सात न्यू योर्कमा सम्पन अंतरास्ट्रीय नेपाली साहित्य सम्मेलनको सेरो फेरोमा रहेर अंतरास्ट्रीय नेपाली साहित्य समाजका पदाधिकारीहरू
गीता खत्री,कमला प्रसाई ,र भारती गौतम संगको कुराकानी सुन्नु हुने छ.
सृजनाका स्वरहरुमा सानु घिमिरे र कबिता घिमिरेको कबिता सुनने छौ
साथमा हुने छ तीज गीत!

— आफ्नो सल्लाह र सुझाबहरु लेख्नु होला र कार्यक्रम आफु पनि सुनेर अरुलाई पनि सुनाउनु होला
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
email:nepaliradio@gmail.com