Player_logo Podcasts Community Create a Podcast
105th Episode of Himali Sworharu
Clean
July 30, 2009 06:18 PM PDT

Global Nepali Online Radio Himali Sworharu at http://www.nepaliradio.org
हिमाली स्वरहरुको १०५औ श्रृंखला सुनौ
न्यूयोर्क शहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको साप्ताहिक श्रृंखलामा स्वागत छ.
आजको कार्यक्रममा समाबेश सामग्री यस प्रकार छ
बिश्व परिबेश,नेपाल,र नेपाली समुदायको खबरहरुको सार संछेप "सेरो फेरो"
सरोज अर्यालको प्रस्तुति एउटा कुरामा आधिकार्की रिन्कुबस्तोला संगको कुराकानी सुन्नु हुने छ
सूचना र जानकारी हुने छ हाटबजारमा
सृजनाका स्वरहरू मा पत्रकार एब साहित्यकार बासु रिमाल यात्रीको सम्झना र समर्पण सुन्नुहुने छ
साथमा हुने छ सुमधुर संगीत जस्तो की,
साउने खोला उर्लेर आउदा
माया नमार
सोध्न मन लाग्छ
Have a Happy Listening!
Himali Sworharu Team
New York
http://www.nepaliradio.org