Player_logo Podcasts Community Create a Podcast
Listen103rd Episode of Himali Swarharu,Nepali Online Radio
Clean
July 16, 2009 06:46 PM PDT

Please visit http://www.nepaliradio.org to listen our complete Online Radio Programs..
हिमाली स्वरहरुको १०३औ श्रृंखला तयार भएको छ .आजको श्रृंखलामा
बिस्व परिबेश,नेपाल र नेपाली समुदायका समाचारहरुको सार संछेप सेरो फेरो
नेपालमा हालै प्रस्तुत गरिएको बजेट्को बिषयमा सरोज अर्यालले क्यालिफोर्निया बिस्व बिद्यालयमा अर्थशास्त्रमा बिद्या बारिधि गरी रहेका बिस्व पौडेलसंग कुरा गरेर तयार पारेको “एउटा कुरा “
सृजनाका स्वरहरुमा सानु घिमिरे र राम कुमार श्रेस्ठको कबिता सुन्ने छौ
साथमा सुने छ सुमधुर नेपाली संगीत…


Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org