Player_logo Podcasts Community Create a Podcast
102nd Episode of Himali Swarharu
July 09, 2009 09:02 PM PDT

Global Nepali Online Radio Himali Swarharu.Please listen http://www.nepaliradio.org
हिमाली स्वरहरुको १०२औ श्रृंखलामा स्वागत छ .
आजको कार्यक्रममा:~
बिश्व परिबेशका समाचारहरुको सार संछेप "सेरो फेरो"
सरोज अर्यालको प्रस्तुति "एउटा कुरा"
आदिकबि भानुभक्त आचार्यको सम्झना
नेपाली रामायण
समुधुर नेपाली संगीत
सृजनाका स्वरहरू...
आफ्नो रुचिको गीत संगीत सुन्न र आफ्नो कबिता गीतहरु पठाउन ईमेल प्रयोग गर्नुहोस nepaliradio@gmail.com
आफ्नो रचना जुनसुकै समयमा सिधै रेकॉर्ड गर्न फ़ोन गर्नुहोस 206 457 1999
कार्यक्रम मन परे साथी भिलाई लिंक पठाउनुहोस…गुनासो भए हामीलाई सल्लाह सुझाब दिनुहोस
तपाई जहा हुनु भए पनि हिमाली स्वरहरूले तपाईलाई नेपाली मन र नेपाली पनसंग नजिक ल्याउने प्रयास गर्छ आवाज मार्फ़त

--
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org