Player_logo Podcasts Community Create a Podcast
Love Pome Special on Himali Swarharu
Clean
February 17, 2009 11:48 AM PST

हिमाली स्वरहरुको प्रेममय कबिता श्रृंखलामा स्वागत छ.Please visit http://www.nepaliradio.org to listen our compelete Radio Programs.
हिमाली स्वरहरूले प्रेम दिवसको मौका पारेर प्रेम भाबले भरी पूर्ण कबिताहरु सुन्ने सुनाउने कार्यक्रम राखेको हो.
यो बिशेष श्रृंखलामा हामी करीब २० बिबिध कबिता प्रेमीहरुको कबिता सुनाउदै छौ. आज कबिता सुनाउने हरुमा
साधना शर्मा, ज्ञानेन्द्र गदाल ,बिष्णु प्रसाद पौडेल, अनिल पोखरेल ,बिद्या बिमल बराल ,कबिता घिमिरे,सानु घिमिरे ,
शिब प्रकाश,नम्रता गुरागाई,गीता खत्री,सीता खरेल,संगीत श्रोता,कमल कुमार,सरोज कोइराला,नामु गिरी,सुगम पोखरेल,
बुद्धि सागर लामिछाने,मिलन कुमार शाही, राम चन्द्र थापा,
यो प्रेममय कबिता श्रृंखला कस्तो लाग्यो हामीलाई सल्लाह र सुझाब दिनु होला र आगामी दिनहरुमा यस्तै
उत्सब गर्ने हौसला प्रदान गर्नु होला.आज प्रस्तुत गरिएका कबिता मध्य एक जना कबीलाई कलाकार
अनुप भण्डारी र आस्था तुलाधरले एउटा पेंटिंग उपहार दिनु हुने छ.
सम्पूर्ण सहभागी सर्जक कबी कबियत्रीलाई धेरै धेरै धन्यबाद...शुभकामना र धेरै धेरै माया.
सल्लाह सुझाब लेखी पठाउने ईमेल ठेगाना:nepaliradio@gmail.com or info@nepaliradio.org
फ़ोन सम्पर्क. ३४७ २४८ ९४२६
कार्यक्रम सुन्नु भएकोमा धेरै धेरै धन्यबाद.
नेपाली अनलाइन रेडियो
हिमाली स्वरहरू
न्यूयोर्क