Player_logo Podcasts Community Create a Podcast
156th Episode of Himali Sworharu-Nepali Online Radio
Clean
June 23, 2011 05:49 PM PDT
itunes pic

न्यु योर्कबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५६औ शृंखलामा स्वागत छ|आजको शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यस प्रकार छन:

न्यु योर्कमा गत साता सम्पन्न ROC NY को “Workers Rights Campaign: Fair Food Potluck ,पत्रकार बालकृष्ण बस्नेत संग नेपाल अमेरिका पत्रकार संघले गरेको अन्तरक्रिया कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुले प्रस्तुत गर्नु भएको केहि विचार र GMIN को ISKOOL Concert को अडियो सामाग्री प्रस्तुत गर्ने छौ|

आज देखि नेपाली भाषी भुटानी परिबारहरुको भावना,विचारहरु समेटेर तयार परेको हाम्रो नया कार्यक्रम “भाब शांग्रिला”को पहिलो अंक सुनाउदै छौ|
सृजनाका स्वरहरुमा नारायण श्रेष्ठ र कोमल मल्लका सृजना सुन्ने छौ|
कार्यक्रमलाई संगीतमय बनाउने छ असार सम्झाउने केहि गीतहरुलेजस्तो की असारै महिनामा पानी पर रुझाउने…..र धर्म राज थापाको हरियो डाँडा माथी…हलो जोत्ने साथी…

– कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com
हाम्रा अन्य नियमित प्रस्तुतिहरु सुन्नुहोस हाम्रो अनलाइनको ठेगाना www.nepaliradio.org मा|
हिमाली स्वरहरु-नेपाली मन र नेपालीपन संग नजिक

Click here to download 156th episode of Himali Sworharu

Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

154th Episode of Himali Sworharu
Clean
May 21, 2011 06:18 PM PDT

स्वागत छ हिमाली स्वरहरुमा!नेपाली मन र नेपालीपन संग नजीक
न्यु योर्क शहरबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५४औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन:

एउटा कुरामा "ANA 29th Convention-Washing DC"का कार्यक्रम संयोजक हेमन्त श्रेष्ठ ANA को आउदै गरेको भेलाको बारेमा कुराकानी गर्दै छौ|
बिकाश संगको बिसौनीमा सानो भाई सुबिन सुबेदी न्यु योर्क बसाई,नेपालको सम्झना र भविष्यको बारेमा भलाकुसारी गर्दै छन्|
सृजनाका स्वरहरुमा लेखक मन्जुश्री थापा आफ्नो लेखन यात्रा,र उहाले लेख्नु भएको स्वर्गीय बातावरणविद डा चन्द्र गुरुंगको जीवनी "A Boy From Silkes" र यसको नेपाली अनुबाद "सिक्लेसको ठिटो"को बारेमा सुनाउदै हुनुहुन्छा|सिक्लेसको ठिटोको अनुबाद पत्रकार दीपक अधिकारीले गर्नु भएको हो|यो पुस्तक अनलाईन बाट खरिद गर्न यो लिंकमा जान सक्नु हुन्छ|

साथमा हुने छ सामुदायिक गतिबिधिका खबर र सुन्ने छौ निरा रानाभाट र नबिन भट्टराई को स्वरमा रहेको केहि गीतहरु
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनुहोस nepaliradio@gmail.com

--
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Listen 115th Episode of Himali Sworharu
Clean
December 01, 2009 01:36 PM PST

हिमाली स्वरहरुको ११५औ श्रृंखलामा स्वागत छ .Please go to http://www.nepaliradio.org to listen our all Online radio programs
आजको कार्यक्रममा समाबेश बिशेष सामाग्रीहरु यसप्रकार छन.

* बिस्व एड्स दिवसको अबसरमा महत्वपूर्ण जानकारी सुन्नु हुने छ सेरोफेरोमा
* गौतम बुद्ध को जन्मथोली लुम्बिनी,कपिलबस्तुको बारेमा चर्चा परिचर्चा गर्न र बिश्व शान्तिको सन्देश फ़ैलाउन मनाउन सुरु गरिएको "कपिलबस्तु दिवस"को बारेमा बेलायतबाट राम कुमार श्रेष्ठ केही जानकारी दिनु हुन्छ "एउटा कुरामा"
* सृजनाका स्वरहरुमा बिनोद नेउपाने र दिनेश पौडेल कबिता सुनाउनु हुने छ लंडनबाट
* साथमा सुन्ने छौ सुमधुर नेपाली संगीत~
* आज हामी आनि छोइंग डोल्मा,राजेश पाइल राई र जनकबी केशरी धर्मं राज थापाको स्वरका गीतहरू सुन्ने छौ

--
सधै सुन्नुहोस हिमाली स्वरहरू अनलाइन रेडियो
नेपाली मन र नेपालीपन संग नजिक
www.nepaliradio.org
New York

Pls Listen 112th Episod eof Himali Sworharu
Clean
October 16, 2009 11:19 AM PDT

शुभ दीपावलीको उजेलो र मंगलमय शुभकामना संगै हिमाली स्वरहरुको ११२औ श्रृंखलामा स्वागत छ.
आजको कार्यक्रममा हामी सुन्ने छौ...

* देउसी भैलो संगीत..
* अमेरिकी रास्ट्रपति बराक ओबामाले शुभ दीपावलीको अबसरमा दिनु भएको शुभकामना संदेश ..
* सामुदायिक गतिबिधि सेरो फेरो
* एउटा कुरामा DRUM (Deshi Rising Up and Moving )ले आयोजना गरेको बिशेस पत्रकार सम्मेलनको रिपोर्ट प्रस्तुत गर्ने छौ
* महाकबी लक्ष्मी प्रसाद देवकोटाको बारेमा रेडियो नेपालले तयार परेको एउटा छोटो रिपोर्ट.
* सृजनाका स्वरहरुमा अन्तरास्ट्रिय नेपाली साहित्य समाज न्यु योर्कले आयोजना गरेको महाकबी देवकोटा जन्म जयन्तिमा

बाचन गरिएका बाल कविहरुको कविताहरु सुन्ने छौ...

* बिकास बिस्टको तिहार सम्झना गीत..

कार्यक्रमको बारेमा आफ्नो सल्लाह र सुझाबहरु लेखि पठाउनुहोस
हाम्रा अन्य कार्यक्रमहरु सुन्नुहोस
कथा संसार
जीबन यात्रा अनुभब,
आरोह अवरोह,
ओपन माइक
मेरो कथा मेरो गीत

--
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
nepaliradio@gmail.com

Pls Listen 109th Episodeof Himali sowrharu
Clean
August 27, 2009 06:30 PM PDT

हिमाली स्वरहरुको १०९औ श्रृंखलामा स्वागत छ.यो श्रृंखलामा समाबेश सामाग्रीहरु यस प्रकार छन.Please listen at http://www.nepaliradio.org

* बिश्व,नेपाल र नेपाली समुदायका खबरहरुको सार संछेप “सेरो फेरो”
* एउटा कुरामा सुमन राज तिम्सेना संग कुराकानी गर्दै छन सरोज अर्याल.
* सृजनाका स्वरहरुमा दीपक खडका को ग़ज़ल र परिता राज भंडारीको कबिता सुन्ने छौ.
* हुने छ बिबिध जानकारी
* साथमा सुन्ने छौ सुमधुर नेपाली संगीत जस्तो की,
* नवराज सुब्बाको नया गीत यो ज्यानको माया के माया?
* नया पॉप गीत सुजिल कर्माचार्यको

आफ्नो सल्लाह र सुझाबहरु लेख्नु होला र कार्यक्रम आफु पनि सुनेर अरुलाई पनि सुनाउनु होला
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
email:nepaliradio@gmail.com

Next Page